×

Dilli Malla's video: Bidari

@हाम्ले खाको तलब भत्ता पच्दैन, ढ्यार्रर्रर्र हुन बेर छैन भन्दै सांसदलाई नै हँसाए बिडारीले || Bidari
राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले सर्वोच्च अदालतले फैसला गरिसकेको विषयलाई संसदमा छलफलको विषय नबनाउन आग्रह गरेका छन्। बुधबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै बिडारीले सर्वोच्चको फैसलाले पुनःस्थापित भएको संसदमा आएर सांसद भएको फूर्ति लाउने, तलब भत्ता खाने र सर्वोच्च अदालतलाई नै गाली गर्ने तरिका बेइमानीपूर्ण रहेको बताएका छन्। अदालतले सांसद पद जोगाइदिएकाले अहिले कोट र लोगो लगाएर संसदमा बोल्न पाएको स्मरण गराउँदै सांसदहरुलाई धेरै परमादेश परमादेशको सुगा रटान नलगाउन अपील गरे। २०७८ साउन १३ गते बुधबार संघीय संसद भवन, नयाँ वानेश्वर, काठमाडौं

16

2
Dilli Malla
Subscribers
90K
Total Post
865
Total Views
131K
Avg. Views
1.8K
View Profile
This video was published on 2021-07-28 14:36:53 GMT by @Dilli-Malla on Youtube. Dilli Malla has total 90K subscribers on Youtube and has a total of 865 video.This video has received 16 Likes which are lower than the average likes that Dilli Malla gets . @Dilli-Malla receives an average views of 1.8K per video on Youtube.This video has received 2 comments which are lower than the average comments that Dilli Malla gets . Overall the views for this video was lower than the average for the profile.Dilli Malla #ramnarayanbidari #parliament #kpsharmaoli #dillimalla #baluwatarkanda has been used frequently in this Post.

Other post by @Dilli Malla