×

Arbindra Brahma's video: Mahara Ajay Babu Sibakoti

@#खास #खुलासा #Mahara #महरा को कर्तुत बाहिर ल्याउने पत्रकारको साबिति बयान Ajay Babu Sibakoti
महरा प्रहरीको फन्दामा , इतिहासमै हाइप्रोफाइल पक्राउ ! बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार अपराहृन बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो । यसअघि आइतबार विहान महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

9

0
Arbindra Brahma
Subscribers
2.1K
Total Post
71
Total Views
76K
Avg. Views
1.4K
View Profile
This video was published on 2019-10-07 05:45:48 GMT by @AP-vine-Nepal on Youtube. Arbindra Brahma has total 2.1K subscribers on Youtube and has a total of 71 video.This video has received 9 Likes which are lower than the average likes that Arbindra Brahma gets . @AP-vine-Nepal receives an average views of 1.4K per video on Youtube.This video has received 0 comments which are lower than the average comments that Arbindra Brahma gets . Overall the views for this video was lower than the average for the profile.

Other post by @AP vine Nepal