@AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | चैत २१, बुधबार साँझ ५ बजे | AP1HD
News Presenter: Roshani Kathet
Headlines:
१. गण्डकीमा मुख्यमन्त्रीको राजीनामासँगै नयाँ सरकार गठनको आह्वान, चैत २७ सम्मको समय, गठबन्धनको दबाबपछि कर्णालीमा मुख्यमन्त्री शर्माको राजीनामा।
२. नागरिक उन्मुक्तिकी सुदुरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी कारवाहीमा, पदमुक्त गरिएको अध्यक्ष रञ्जिताको पत्र, मुख्यमन्त्री शाह संकटमा ।
३. शेयरबजारमा लगातार गिरावट, नेप्से परिसूचक २ हजार विन्दुनजीक, साढे २ अर्ब रुपैंयाँ बराबरको कारोबार ।
४. ताइवानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प, ताइपेईमा यातायात तथा विद्युत सेवा बन्द, जापानसहितका मुलुकमा सुनामीको चेतावनी ।
र,
५. पाहुना टोली आयरल्याण्ड‘ए’विरुद्धको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई धक्का, घरेलु मैदानमा २१ रनले पराजित, दोस्रो खेल शुक्रबार ।
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/ap1hdofficial...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram:
/ ap1hdtelevision
►YouTube:
/ ap1hdofficial
►Twitter:
/ ap1tv_official
► Facebook:
/ ap1tv
►Website: https://ap1.tv/
2023 AP1HD
AP1HD's video: AP NEWS TIME AP1HD
45
4