×

Aajako Music's video: Paul-Samiksha - : Paul - 3 Audio leaked

@Paul-Samiksha | पल-समीक्षा काण्ड: यसरी बनाइएको रहेछ Paul लाई फसाउने प्लान - 3 Audio leaked
पल-समीक्षा काण्ड: यसरी बनिएको रहेछ पललाई फसाउने प्लान - 3 नमस्कार म पल शाह म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ । उक्त अडियो क्लिपमा भनिए अनुसार " पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो" , "हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो" साथै " घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो " लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ । १- साथी दुर्गेश थापा २- ठुल्दाई सरोज ओलि ३- भाई कृष्ण जोशी ४- सम्राट चौलागाई

2

0
Aajako Music
Subscribers
4.2K
Total Post
128
Total Views
92.4K
Avg. Views
1.5K
View Profile
This video was published on 2022-02-24 10:35:57 GMT by @Aajako-Music on Youtube. Aajako Music has total 4.2K subscribers on Youtube and has a total of 128 video.This video has received 2 Likes which are lower than the average likes that Aajako Music gets . @Aajako-Music receives an average views of 1.5K per video on Youtube.This video has received 0 comments which are lower than the average comments that Aajako Music gets . Overall the views for this video was lower than the average for the profile.Aajako Music #NepaliSong #MusicVideo #SingerArtist has been used frequently in this Post.

Other post by @Aajako Music