×

Sathi Nepal 's video: Gulmi Bharse

@Gulmi Bharse || गुल्मी भार्से गाविसको परिचय
लुम्बिनी अन्चलकै सबै भन्दा अग्लो थाप्ले लेकको काखमा अबस्थित एउटा सुन्दर सान्त गाउ हो भार्से भार्से भन्दा बितिकै एउटा मगर बहुलेता भएको लाहुरे हरुको गाउ भनेर चिनिन्छ । करिव ७,००० फिट उचाइमा रहेको भार्सेको पूर्वमा फोकिसङ र हसरा गाविस पर्दछन वने पश्चिममा रुपाकोट, हरेवा र ग्वघा गाविस छन, दक्षिणमा जुनिया , जुहाङ र हसरा गाविस पर्दछन । पूर्वको सत्यवती लेक , पश्चिमको चिदिगाको लेक , उतरको फुर्सेथान र दक्षिणको मयलडाडाले सिमाङन गरेको यस ठाउँको नाउँबाट नै पुष्टी हुन्छ कि। वरिपरि डाँडाले घेरिएको वीचमा भास्यिएको भू-सतहले बनेको गाउँ हो भार्से । मंगोलियन भाषामा दुई डाँडाको बीचको भागलाई भार्से भनिन्छ । Bharse Digital Channel Refers Our Viewers to know all about Nepalese culture, tradition and society. Editing - Bharse Digital Voice - Rishi Bhai Its Target is to Promote Nepalese Tourism and social periphery. Please Subscribe our Youtube channel. Like us on facebook :- https://www.facebook.com/SatyawatiOnline यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

539

137
Sathi Nepal
Subscribers
2.5K
Total Post
78
Total Views
98.8K
Avg. Views
4.5K
View Profile
This video was published on 2018-05-05 05:28:51 GMT by @Bharse-Digital on Youtube. Sathi Nepal has total 2.5K subscribers on Youtube and has a total of 78 video.This video has received 539 Likes which are higher than the average likes that Sathi Nepal gets . @Bharse-Digital receives an average views of 4.5K per video on Youtube.This video has received 137 comments which are higher than the average comments that Sathi Nepal gets . Overall the views for this video was lower than the average for the profile.

Other post by @Bharse Digital