×

DHITAL FILMS's video: Puja Devkota New Teej song 2080 2023 Madhav Bhandari

@तीज गीत टुहुरीको आँशु | Puja Devkota | New Teej song 2080,2023 | Madhav Bhandari
Dhital Films Presents :- New Nepali heart touching song 'Tuhuriko Aanshu' By Puja Devkota only on Dhital Films Official youtube channel. 🎶 Audio Credits:- ♪ song - Tuhuriko Aanshu ♪ Vocal Puja Devkota ♪ Lyrics / Music / Arrange Madhav Bhandari ♪ Mix Kumar Rana ♪ Studio Maruni ♪ Group vocal Madhav Bhandari Puspa Bohara Smriti Shahi ♪ Audio/video Dhital films pvt. ltd. .......................................................... 🎬️ Video Credits:- 🎬 Direction/Edit Roshan Dhital 🎬 Cinematography/Drone Marubhumi Narayan 🎬 Cast Asmita Basnet Khusbu Khadka Hom Dhital Dinesh Thakulla Puja Devkota Arun Kumar Giri Dirona Angel Bhat Kishor Bhatta Krishna Maharjan 🎬 Post Production Dhital films pvt. ltd. १. म सानै छँदा मेरी आमाको स्वर्गेबास भयो त्यै दीनदेखि मेरो भाग्य आमासितै गयो मनले खोज्छ आमाको काख बाबाको न्यानो माया बाबा अर्कै आमा छैनन तर्साउँछ मेरै छायाँ आमा हो.. उ काहा छौ.... बलिन्द्र आँशु खस्यो बरर पीडाले छाती फाट्यो चरर २. मेरा बाबा मेरै छैनन सौतेनी आमा पर खानुछ बासी बन्नुछ दासी मत मेरै घर बाबाको हात समाउन जानमन लाग्छ सौतेनी आमा डाको छोड्छिन् मनको रहर भाग्छ आमा हो... उ काहा छौ.... ३. छिमेकका संगी रम्छन् बाबा आमा संगै हास खेल गर्छन बा आमा संगै परी परी दंगै घरको गाली मुटुमा हाली म स्कुल जान्छु हातमा फोरा मनभरी कुरा सोच्छु हरेस खान्छु आमा हो.... उ काहा छौ.... ४. कोरीबाटी संगी र साथी मिठो खाजा ल्याउँछन् रमाउँदै पढ्छन् बाँडेर खान्छन् मलाई देखाउँछन् चुडेको चप्पल फाटेको झोला छुट्टिएको किताब कापी जिस्काउदै सब्ले हासिरन्छन् मलाई छुट्टै राखि आमा हो... उ काहा....छौ ५. आदर गर्नु पर्नेले मलाई दानवी नजर लाउने एकान्तमा मौका छोप्दै नजीक नजीक आउने आफनै घरमा आफन्तैको पापी नजर मलाई शारा शरीर छुन खोज्ने औला चलाई चलाई आमा हो... उ काहा छौ.... ६. लुगा भारी मैले धुने भाडा माझ्ने मैले सौतेनी आमा चिच्याइरने हात उठाउने जैले मेरै बाबाले आँखा तर्ने मलाइ कराईरने बाबाको नजीक बालक छोरी जान डराईरने आमा हो... उ काहा छौ.... ७. न्यायको लागी उठिदिने एउटै आवाज पाइन आफ्नै घरमा रहे पनि सुरक्षित म भइन बालिका छदै टुहुरी भए भाग्य खोटी मेरो सानै उमेरमा भोग्नु पर्याे चौरासी को घेरो ८.हजुरको चेली होइनर मनी हजुरको छोरी यस्तै कर्महारा कती होलान जगत भरी मायाँ दिनुस् दया राख्नुस् हामी जस्ता माथी ममता दिनुस् साहारा दिनुस् बन्दिनुस हाम्रो साथी © & ℗ Dhital films, 2023 Don't forget to like and share with everyone if you liked this video! यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला... यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

214

6
DHITAL FILMS
Subscribers
159K
Total Post
515
Total Views
4.5M
Avg. Views
46.3K
View Profile
This video was published on 2023-07-17 14:00:07 GMT by @DHITAL-FILMS on Youtube. DHITAL FILMS has total 159K subscribers on Youtube and has a total of 515 video.This video has received 214 Likes which are lower than the average likes that DHITAL FILMS gets . @DHITAL-FILMS receives an average views of 46.3K per video on Youtube.This video has received 6 comments which are lower than the average comments that DHITAL FILMS gets . Overall the views for this video was lower than the average for the profile.DHITAL FILMS #TuhurikoAanshu #TeejSong #NewTeejSong #Teej2080 #Teej2023 #PujaDevkota #MadhavBhandari #AsmitaBasnet #KhusbuKhadka #HomDhital #DineshThakulla #NepaliSong #HeartTouchingSongs #PopularSongs #SuperhitSongs #Dhitalfilms has been used frequently in this Post.

Other post by @DHITAL FILMS