×

DILIP RAJ SHAHI's video: Adsina Darlami Magar

@“खानेले गाई खाए हुन्छ /पुज्नेले गाई पुजे हुन्छ्,आपसमा झगडा किन हो|| Adsina Darlami Magar
“खानेले गाई खाए हुन्छ पुज्नेले गाई पुजे हुन्छ्, आपसमा झगडा किन हो ? सब नेपाली हौँ बुझे हुन्छ्! “ झोर्ले लास्सो फ्याफुल्ला दर्शन नमस्ते सेवारो छ्याजलो जोजोलोपा समस्त नेपाली महानुभाबहरु 🙏🏻😊 गित गाउने प्रयास गरेको छु पक्कै मन पराउनुहुन्छ भन्ने पुर्ण बिस्वास छ ! जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुस तर सकरात्मक सोँच्दिनुस - जय नेपाल ! जय नेपाली एकता! सुन्नुहोला बुवा मुवा र दिदिबहिनी दाजुभाई हिर्दयदेखी नै आग्रह छ नेपाली जन सबैलाई! खानेले गाई खाए हुन्छ पुज्नेले गाई पुजे हुन्छ्, आपसमा झगडा किन हो ? सब नेपाली हौँ बुझे हुन्छ्! चल्न सिकौं सब नेपाली जन समय सापेक्ष नै देश हाम्रो अब भैसक्यो धर्म निरपेक्ष नै! सोँच्नैपर्ने बेला भैसक्यो ए नेपालको सरकार गाई भन्दा नि मान्छे मान्छेकै हुन्छ कि यहाँ काटमार ! जय होस हामी सबै नेपालीको !! 🙏🏻🙏🏻🙏🏻😂😂

5

3
DILIP RAJ SHAHI
Subscribers
4.1K
Total Post
145
Total Views
78.1K
Avg. Views
1.6K
View Profile
This video was published on 2018-03-26 02:02:04 GMT by @DILIP-RAJ-SHAHI on Youtube. DILIP RAJ SHAHI has total 4.1K subscribers on Youtube and has a total of 145 video.This video has received 5 Likes which are lower than the average likes that DILIP RAJ SHAHI gets . @DILIP-RAJ-SHAHI receives an average views of 1.6K per video on Youtube.This video has received 3 comments which are higher than the average comments that DILIP RAJ SHAHI gets . Overall the views for this video was lower than the average for the profile.DILIP RAJ SHAHI #Adisandarlamimagar has been used frequently in this Post.

Other post by @DILIP RAJ SHAHI