×

DILIP RAJ SHAHI's video: Flooding in Kathmandu

@अबिरल बर्षाका कारण राजधानी डुबानमा जनजिवन अस्तव्यस्त ||Flooding in Kathmandu
बुधबार राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन्। हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ।जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ। प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ। यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन्। यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ। यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन्। मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन्।

1

0
DILIP RAJ SHAHI
Subscribers
4.1K
Total Post
145
Total Views
78.1K
Avg. Views
1.6K
View Profile
This video was published on 2018-07-12 16:01:19 GMT by @DILIP-RAJ-SHAHI on Youtube. DILIP RAJ SHAHI has total 4.1K subscribers on Youtube and has a total of 145 video.This video has received 1 Likes which are lower than the average likes that DILIP RAJ SHAHI gets . @DILIP-RAJ-SHAHI receives an average views of 1.6K per video on Youtube.This video has received 0 comments which are lower than the average comments that DILIP RAJ SHAHI gets . Overall the views for this video was lower than the average for the profile.

Other post by @DILIP RAJ SHAHI