×

DILIP RAJ SHAHI's video: MBBS - Durga Prasai Dr Kc

@अनसन बसेरै MBBS को सर्टिफिकेट लिएका थिए - डा. केसीले Durga Prasai || Dr.Kc
वहाँ ले सजिलै कुरा राख्नु भयो "बंगलादेश पढ्न गएका केटिहरु ९ वर्ष मा आउँछन् केटाहरु ५ वर्ष मा आउँछन् किन भने त्यहाँ पढ्न गएका केटीहरु लाई त्यहाँ को प्रोफेसर ले करणी गरेर राख्छन्। " यो एउटा मुद्धालाई सामान्यकरण गरेर भनेको हो कि झुट हो कि सम्बन्धित हरेक महिलाले भोगेको बेथिति हो ? जे भए पनि यो सामान्य कुरा हैन , झुट हो भने सामान्य झुट हैन , साँचो हो भने पनि सामान्य कुरा हैन । यो वक्ताको नैतिकता को धरातलको पढताल गर्नु पर्यो कोई हुनुहुन्छ त्यहाँ पढेर आउनुभाको कृपया भन्दिनुस् न ।

1

1
DILIP RAJ SHAHI
Subscribers
4.1K
Total Post
145
Total Views
78.1K
Avg. Views
1.6K
View Profile
This video was published on 2018-07-20 14:38:04 GMT by @DILIP-RAJ-SHAHI on Youtube. DILIP RAJ SHAHI has total 4.1K subscribers on Youtube and has a total of 145 video.This video has received 1 Likes which are lower than the average likes that DILIP RAJ SHAHI gets . @DILIP-RAJ-SHAHI receives an average views of 1.6K per video on Youtube.This video has received 1 comments which are lower than the average comments that DILIP RAJ SHAHI gets . Overall the views for this video was lower than the average for the profile.

Other post by @DILIP RAJ SHAHI