×

Dharma Sanskriti's video: Nepali Horoscope FEB 15 2021 Falgun 03 Aaja Ko Rashipha

@आजको राशिफल | फाल्गुन ०३ गते सोमवार || Nepali Horoscope FEB 15 2021 | Falgun 03 || Aaja Ko Rashipha
आजको राशिफल | २०७७ फाल्गुन ०३ गते सोमवार || Nepali Horoscope FEB 15 2021 | Falgun 03 2077 || Aaja Ko Rashiphal आजको राशिफल सोमवार फाल्गुन ०३, २०७७ १५ फेब्रुवरी सन् २०२१ Today's Rashifal February 15 2021 Horoscope Prediction _Ko_Rashiphal #आजको_राशिफल _horoscope #दैनिक_राशिफल फाल्गुन ०३ गते सोमवारको राशिफल माघ शुक्ल (सिल्लाथ्व) चतुर्थी, उत्तराभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, साध्य योग, वणिज र विष्टि (भद्रा) करण, प्रमादी संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु आज : वैनायकी श्री गणेश चतुर्थी व्रत, तिल चतुर्थी, कुन्द चतुर्थी, वरदा चतुर्थी, भद्रा करण दिनको ०२।२३ बजेदेखि मध्यरात्रीपछि ०३।१० बजेसम्म, धनिष्ठा पञ्चकमध्येको एउटा दिन, मूहुर्त : दैलो राख्ने, भोलि : श्री वसन्त पञ्चमी, सरस्वती पूजा, वागीश्वरी जयन्ती, रतिकाम पूजनोत्सव, श्री पञ्चमी, मदन पञ्चमी, वसन्त श्रवण, मसीलेखनी पूजा, हलसारो गर्ने दिन, धनिष्ठा पञ्चकको समाप्ति राती ०८।३८ बजे आजको राशिफल, रासिफल, दैनिक राशिफल, नेपाली राशिफल, २०७७ साल, फाल्गुन महिना, ०३ गते, सोमवार, माघ शुक्ल पक्ष, सिल्लाथ्व, चतुर्थी तिथि, मीन राशि, उत्तराभाद्रा नक्षत्र, साध्य योग, वणिज करण, विष्टि (भद्रा) करण, प्रमादी संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु आनन्दादि योग : गद, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : नैऋत्य, वारशूल : पूर्व, कालराहु : वायव्य, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:५६ बजेदेखि १२:४१ बजेसम्म आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– अमृत वारवेला : बिहान ०६:४३ देखि ०८:०७ सम्म, साँझ ०४:३० देखि ०७:३० सम्म र भोलि बिहान ०५:०७ देखि सूर्योदयसम्म काल वारवेला : बिहान ०८:०७ देखि ०९:३१ सम्म र बेलुका १०:४२ देखि १२:१८ सम्म शुभ वारवेला : बिहान ०९:३१ देखि १०:५५ सम्म र भोलि बिहान ०३:३१ देखि ०५:०७ सम्म रोग वारवेला : दिउँसो १०:५५ देखि १२:१९ सम्म र बेलुका ०९:०६ देखि १०:४२ सम्म उद्वेग वारवेला : दिउँसो १२:१९ देखि ०१:४२ सम्म र मध्यरात्रीपछि ०१:५५ देखि ०३:३१ सम्म चर वारवेला : दिउँसो ०१:४२ देखि ०३:०६ सम्म र बेलुका ०७:३० देखि ०९:०६ सम्म लाभ वारवेला : दिउँसो ०३:०६ देखि ०४:३० सम्म र मध्यरात्रीपछि १२:१८ देखि ०१:५५ सम्म आजका निमित्त विभिन्न होराको समय सारिणी सूर्यको होरा : बिहान १०:२७ देखि ११:२३ सम्म, बेलुका ०४:५८ देखि ०५:५४ सम्म, राती १२:१८ देखि ०१:२३ सम्म, चन्द्रको होरा : बिहान ०६:४३ देखि ०७:३९ सम्म, दिउँसो ०१:१४ देखि ०२:१० सम्म, राती ०८:०२ देखि ०९:०६ सम्म, मध्यरात्रीपछि ०३:३१ देखि ०४:३५ सम्म, मङ्गलको होरा : बिहान ०९:३१ देखि १०:२७ सम्म, बेलुका ०४:०२ देखि ०४:५८ सम्म, राती ११:१४ देखि १२:१८ सम्म, बुधको होरा : दिउँसो १२:१८ देखि ०१:१४ सम्म, बेलुका ०६:५८ देखि ०८:०२ सम्म, मध्यरात्रीपछि ०२:२७ देखि ०३:३१ सम्म, बृहस्पतिको होरा : बिहान ०८:३५ देखि ०९:३१ सम्म, दिउँसो ०३:०६ देखि ०४:०२ सम्म, राती १०:१० देखि ११:१४ सम्म, भोलि बिहान ०५:३९ देखि सूर्योदयसम्म, शुक्रको होरा : दिउँसो ११:२३ देखि १२:१८ सम्म, बेलुका ०५:५४ देखि ०६:५८ सम्म, मध्यरात्रीपछि ०१:२३ देखि ०२:२७ सम्म, शनिको होरा : बिहान ०७:३९ देखि ०८:३५ सम्म, दिउँसो ०२:१० देखि ०३:०६ सम्म, राती ०९:०६ देखि १०:१० सम्म, भोलि बिहान ०४:३५ देखि ०५:३९ सम्म राहु काल : बिहान ०८:०७ देखि ०९:३१ सम्म यमघण्ट : दिउँसो १०:५५ देखि १२:१९ सम्म गुलिक काल : दिउँसो ०१:४२ देखि ०३:०६ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । समस्त दर्शकवृन्दमा धर्मदर्शन, परम्परा, संस्कृति र व्यवहारपरक विषयवस्तुका साथमा ज्योतिष र वास्तुशास्त्रका विविध विषयको तथ्यपरक विश्लेषण र प्रस्तुति गरिने 'धर्मसंस्कृति' (Dharma Sanskriti) युट्युव च्यानलमा हार्दिक स्वागत छ । सहप्रा. कृष्णप्रसाद कोइरालाले नियमित ढंगले शास्त्रीय र ज्योतिषीय विषयवस्तु प्रस्तुत गर्नुहुन्छ । यसमा दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफलका साथमा हरेक ग्रहहरूको गति र स्थितिमा परिवर्तन हुँदा गोचरफलसमेत प्रस्तुत गरिन्छ । सनातन धर्म र हरेक समुदायमा प्रचलनमा रहेका आम नेपालीहरूले मान्ने र मनाउने धर्म, परम्परा र संस्कृतिसम्बद्ध चाडपर्व, हरेक एकादशी लगायत तिथि, वार, पक्ष, महिना र वार्षिक रूपमा मनाइने हरेक चाडपर्व र परम्पराको परिचयात्मक प्रस्तुतिका साथै धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्वको विश्लेषणात्मक चर्चा बुझ्न, जान्न र श्रवण गर्न Dharma Sanskriti (धर्म संस्कृति) युट्युव च्यानललाई सबस्क्राईब (Suscribe) गरी विविधताले युक्त नेपाल राष्ट्रको सर्वाङ्गीण सनातन संस्कृति, धर्म/दर्शन र परम्पराको ज्ञान प्राप्त गर्नुहुन सबैमा अनुरोध छ । साथै तपाईंले धर्मदर्शन, संस्कृति, परम्परा, धार्मिक वा ज्योतिषसम्बद्ध कुनै पनि जिज्ञासा शान्त तुल्याउन तथा यस च्यानलमा सुधार गर्न योग्य कमीकमजोरीको गुनासो गर्न तलको इमेलमा मेल गर्न सक्नुहुन्छ । धन्यवाद । jkpkoirala@gmail.com Vainayaki Shri Ganesh Chaturthi Vrat, Til Chaturthi, Kunda Chaturthi, Varada Chaturthi, Today's Horoscope, Horoscope, Daily Horoscope, Nepali Horoscope, 2077, Falgun Mahina, 03rd Gate, Monday, Magh Shukla Paksha, Sillathwa, Chaturthi Tithi, Pisces, Uttarabhadra Nakshatra, Sadhya Yoga, Vanij Karan, Vishti (Bhadra) Karan, Pramadi Sanvatsar, Surya Uttarayana, Shishir Ritu, Anandadi Yoga: Gad, Chandravarna: Yellow, Chandradisha: North, Yoginidisha: Southwest, Varshula: East, Kalarahu: Northwest, Nakshatrashul: South

1.5K

49
Dharma Sanskriti
Subscribers
360K
Total Post
1.9K
Total Views
0.9M
Avg. Views
18.5K
View Profile
This video was published on 2021-02-14 18:45:00 GMT by @Dharma-Sanskriti on Youtube. Dharma Sanskriti has total 360K subscribers on Youtube and has a total of 1.9K video.This video has received 1.5K Likes which are higher than the average likes that Dharma Sanskriti gets . @Dharma-Sanskriti receives an average views of 18.5K per video on Youtube.This video has received 49 comments which are higher than the average comments that Dharma Sanskriti gets . Overall the views for this video was lower than the average for the profile.Dharma Sanskriti #Aaja_Ko_Rashiphal #आजको_राशिफल #Daily_horoscope #दैनिक_राशिफल फाल्गुन has been used frequently in this Post.

Other post by @Dharma Sanskriti