×

Dilli Malla's video: Ram Narayan Bidari

@बाँदरे जुलुसले कोरोनाको रोपाइँ गरेको सांसद रामनारायण बिडारीको आरोप || Ram Narayan Bidari
राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले कहिले रत्नपार्क त कहिले माइतीघर मण्डलामा बाँदरे जुलुस निकालेर, बालुवाटारदेखि बालकोटसम्म र्याली गरेर ओली र तिनका हनुमानहरूले कोरोनाको खेती गरेको आरोप लगाएका छन्। राष्ट्रिय सभाको विशेष समयमा बोल्दै बिडारीले चुनावी घोषणापत्रमा संसद विघटन गर्ने पनि लेखिएको थियो र दुई दुई पटक प्रतिनिधि सभा भङ्ग गर्नुभएको हो भनी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्। २०७८ साउन ७, संघीय संसद भवन बानेश्वर, काठमाडौं

14

1
Dilli Malla
Subscribers
90K
Total Post
865
Total Views
131K
Avg. Views
1.8K
View Profile
This video was published on 2021-07-22 20:40:10 GMT by @Dilli-Malla on Youtube. Dilli Malla has total 90K subscribers on Youtube and has a total of 865 video.This video has received 14 Likes which are lower than the average likes that Dilli Malla gets . @Dilli-Malla receives an average views of 1.8K per video on Youtube.This video has received 1 comments which are lower than the average comments that Dilli Malla gets . Overall the views for this video was lower than the average for the profile.Dilli Malla #Ramnarayanbidari #kpsharmaoli #Parliament #Nepalpolitics #dillimalla has been used frequently in this Post.

Other post by @Dilli Malla