×

Dilli Malla's video: Maobadi Janasarkar Kapilvastu

@तराईंको जिल्ला कपिलवस्तुमा जनयुद्धकालमै यसरी भयो जनसरकार घोषणा || Maobadi Janasarkar Kapilvastu
२०५२ फागुन १ गतेदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले शुरु गरेको जनयुद्धले छोटै अवधिमा स्थानीय स्तरमा आफ्नै जनसरकार घोषणा गर्दै जनसत्ता सञ्चालन गर्न थालिसकेको थियो। आफ्नै जनसेना, जनसरकार बनाएको माओवादीले तत्कालीन राज्यसत्ता सञ्चालन गरिररहेको सरकारलाई पुरानो सत्ता भन्ने गर्दथ्यो। गाउँ तहदेखि नै जनसरकार गठन गर्न थालेको माओवादीले २०५७ सालमा पहिलोपटक रुकुम जिल्ला जनसरकार घोषणा गरेको थियो। त्यसपछि क्रमशः देशका सबै जिल्लाहरुमा जिल्ला जनसरकार घोषणा गरेको थियो। सोही क्रममा तराईंको जिल्ला कपिलवस्तुमा २०६० सालमा जिल्ला जनसरकार घोषणा गरिएको थियो। सोही कार्यक्रमको सम्पादित भिडियो यहाँ प्रस्तुत गरिएको छ। भिडियो स्रोतः महान जनयुद्धका गौरवशाली आठ वर्षहरु बाट

23

0
Dilli Malla
Subscribers
90K
Total Post
865
Total Views
131K
Avg. Views
1.8K
View Profile
This video was published on 2020-06-25 17:49:30 GMT by @Dilli-Malla on Youtube. Dilli Malla has total 90K subscribers on Youtube and has a total of 865 video.This video has received 23 Likes which are lower than the average likes that Dilli Malla gets . @Dilli-Malla receives an average views of 1.8K per video on Youtube.This video has received 0 comments which are lower than the average comments that Dilli Malla gets . Overall the views for this video was lower than the average for the profile.Dilli Malla #maobadi #maoistnepal #janasarkar #kapilvastu has been used frequently in this Post.

Other post by @Dilli Malla