×

HauDe From NEPAL 'SyanG''s video: Jaba Sandhya Hunchha - Yogeshwor Amatya LIVE BY LAXMAN TWINS BROTHERS

@Jaba Sandhya Hunchha - Yogeshwor Amatya | LIVE BY LAXMAN ( TWINS BROTHERS)
'Jaba Sandhya Hunchha' Yogeshwar Amatya live by RAM AT BARISTA CAFE CHITWAN PARSA तिम्रा आँखा हरु झिमिक्क झिमिक्क गर्दथे तारा हरु संग ताल मिलाइ र जब म तिमिलाइ चुम्दथे अनि तिम्रा आँखा हरु थुन्दथे र बत्ती बन्द र बत्ती बन्द आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म आजकाल आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म दुनिया संग दिनहु अनेकौ निहु खोज्दछु म तिमिलाइ पाउने धोको छाडिसके तिमिले ढोको थुनेर गएपछि तिमिलाइ पाउने धोको छाडिसके तिमिले ढोको थुनेर गएपछि तरपनी आजकाल बिहान घाम उदाउछ राती ताराहरु चम्कन्छन र बजारमा छ्याप्छ्यापती सोमरस पाइन्छ कहिलेकहिले खाइन्छ, रमाइन्छ र भुलाइन्छ पनि मलाइ दिइसकेको दिल अरुलाइ तिमी नबेच मलाइ दिइसकेको दिल अरुलाइ तिमी नबेच मलाइ अंगालो हालिसकेउ अरुलाइ अंगालो नहाल जब सन्ध्या हुन्छ दिल मेरो घबराउछ तिम्रो मिलनको आशमा अध्यारोले सताउछ जब सन्ध्या हुन्छ दिल मेरो घबराउछ तिम्रो मिलनको आशमा अध्यारोले सताउछ दुई दिनको जिन्दगी मा एकछिन को भेट दुई दिनको जिन्दगी मा एकछिन को भेट तर अमर रहोस हामी दुबै को प्रेम जब सन्ध्या हुन्छ दिल मेरो घबराउछ तिम्रो मिलनको आशमा अध्यारोले सताउछ ओठ हासोको लागि, हासो एकछिन को लागी ओठ हासोको लागि, हासो एकछिन को लागी तर माया र प्रेम, ती हुन सधैको लागि जब सन्ध्या हुन्छ दिल मेरो घबराउछ तिम्रो मिलनको आशमा अध्यारोले सताउछ

8

1
HauDe From NEPAL 'SyanG'
Subscribers
1.5K
Total Post
62
Total Views
35.1K
Avg. Views
456.1
View Profile
This video was published on 2020-12-26 22:51:04 GMT by @HauDe-From-NEPAL on Youtube. HauDe From NEPAL 'SyanG' has total 1.5K subscribers on Youtube and has a total of 62 video.This video has received 8 Likes which are lower than the average likes that HauDe From NEPAL 'SyanG' gets . @HauDe-From-NEPAL receives an average views of 456.1 per video on Youtube.This video has received 1 comments which are lower than the average comments that HauDe From NEPAL 'SyanG' gets . Overall the views for this video was lower than the average for the profile.

Other post by @HauDe From NEPAL