×

Hetauda Serophero's video: Ayodhya Nepal Ram Nepal Nepal :- PM Oli

@Ayodhya भारत को होइन Nepal को नै रहेको दाबि || Ram पनि Nepal को राज्य पनि Nepal नै :- PM Oli.
lord ram belongs from Nepal not India. Lord Ram belongs from Thori, which lies western part of Birjunj. Sita get married to Nepali lord Ram. Ayodhya is also not true which is said by india. -PM KP Oli भगवान रामको राज्य अयोध्या होइन नेपालनै रहेको दाबि नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन्। भानु जयन्तीको अवसरमा बोल्दाइ प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गरेका प्रधानमन्त्री ओलीले वास्तविक तथ्यमाथि भारतले अतिक्रमण गरेको जनाएक थिए । नेपालमा रहेको अयोध्या भारतले कसरी आफ्नो देशमा बनायो भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पार्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताउदै उनले भने 'हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं। आहिले पनि तथ्यहरूमा अतिक्रमण भएको छ। 'हामी अहिले पनि ठानिरहेका छौं हामीले सीता भारतका राजकुमार रामलाई दियौं । भारतका होइन अयोध्याकालाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्यामा भीषण विवाद छ त्यहाँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन,’ उनले भने । भारतले भनेको अयोध्या नै सही हो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुग उन्को प्रश्न thiyo । उनले भने,'यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन । नजिकै पर्थ्‍यो सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन् । प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञानको सुरुआत र विकास नेपालमा भएको भएपनि त्यो श्रृङ्खलाले निरन्तरता पाउन नसकेको बताए।

25

8
Hetauda Serophero
Subscribers
5.5K
Total Post
109
Total Views
96.4K
Avg. Views
1.5K
View Profile
This video was published on 2020-07-13 23:18:51 GMT by @Hetauda-Serophero on Youtube. Hetauda Serophero has total 5.5K subscribers on Youtube and has a total of 109 video.This video has received 25 Likes which are lower than the average likes that Hetauda Serophero gets . @Hetauda-Serophero receives an average views of 1.5K per video on Youtube.This video has received 8 comments which are higher than the average comments that Hetauda Serophero gets . Overall the views for this video was lower than the average for the profile.

Other post by @Hetauda Serophero