×

Kathmandu Films's video: VISIT MUKTINATH

@VISIT MUKTINATH | मुक्तिनाथ एक महत्वपूर्ण तिर्थस्थल हो |
मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ । मुक्तिनाथ वैष्‍णव संप्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ । यो मुख्य रुपमा कालिगण्डकी नदिमा पाइन्छ । जस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दु धार्मिक मान्‍यताको आधारमा यो यस्तो क्षेत्र हो,जहाँ मानिसहरुलाई मुक्ति अथवा मोक्ष प्राप्‍त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यो हिन्दु धर्मको दुर्गम तिर्थस्थल मध्ये एक हो । Muktinath is one of the most important pilgrimage sites of Nepal for both Buddhists and Hindus. It is a great example to our world of a sacred place shared in harmony by devotees of two world religions. By Flight- Pokhara to Jomsom 20 min flight & 1 hour Drive to Muktinath By Road- From Pokhara 8-9 hour off road Drive to Muktinath _Films @Kathmandu Films https://kathmandufilms.com/

12

1
Kathmandu Films
Subscribers
40.1K
Total Post
9
Total Views
19.6K
Avg. Views
543.3
View Profile
This video was published on 2019-12-24 08:46:41 GMT by @Kathmandu-Films on Youtube. Kathmandu Films has total 40.1K subscribers on Youtube and has a total of 9 video.This video has received 12 Likes which are higher than the average likes that Kathmandu Films gets . @Kathmandu-Films receives an average views of 543.3 per video on Youtube.This video has received 1 comments which are higher than the average comments that Kathmandu Films gets . Overall the views for this video was lower than the average for the profile.Kathmandu Films #Muktinath #Kathmandu_Films @Kathmandu has been used frequently in this Post.

Other post by @Kathmandu Films