×

News24 Nepal's video: PRIME TIME 8 PM NEWS 2077 11 13 - NEWS24 TV

@PRIME TIME 8 PM NEWS_2077_11_13 - NEWS24 TV
सर्बोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने आदेश दिएपछि राजनीतिक दलहरुको दौडादौड नै सुरु भएको छ । नेकपा विभाजित बनेपछि अब प्रतिनिधिसभामा कसैको पनि बहुमत रहेन । यही बहुमत जुटाएर मिलीजुली सरकार बनाउने अभ्यासमा छन् यतिखेर दलहरु । यस्का लागि दलहरुबीच आन्तरिक र अन्तर दलीय छलफल तीब्र बनेको छ । नेकपा प्रचण्ड – नेपाल समूह अहिले सरकार गठनका लागि बढी सक्रिय देखिएको अवस्था छ । काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सरकार गठनको प्रस्ताव पुष्पकमल दाहाल र माधवकुमार नेपालले राखिसकेपछि नेपाली काँग्रेस आन्तरिक छलफलमा व्यस्त बनेको छ । काँग्रेसले शुक्रबारसम्म सरकारको बारेमा टुंगो लगाउने अपेक्षा गरिदै गर्दा यता नेकपा प्रचण्ड – नेपाल समूहले जनता समाजवादी पार्टीसंग पनि सरकार गठनको विषयमा छलफल गरेको छ । संसद पुर्नस्थापनापछि सरकार गठनको अभिभारा पनि आफुमाथि नै आइलागेको झै भएको छ यतिखेर प्रचण्ड –नेपाल समूहलाई । प्राइम टाइम न्यूजका हेडलाइन्स । ¬ १. नेकपा औपचारिक रुपमै विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने भनाइ, परिस्थिती अनुसार अगाडी बढने निर्णय । २. प्रचण्ड–नेपाल समूहलाई जनता समाजवादीले दलबारे प्रष्ट पार्न ग¥यो प्रश्न, आफुहरुलाई साथ दिन प्रचण्ड–नेपाल पक्षको आग्रह । ३. प्रतिनिधिसभाका सांसदहरुले तीन महिनाको तलब एकैचोटी पाउने, सांसदका पीएले पनि तलब पाउने । ४. औषधि व्यवस्था विभागका अधिकृत घुस सहित पक्राउ, फार्मेसी सञ्चालनको अनुमति दिने नाममा घुस लिएको आरोप । ५.र, काठमाडौमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आरसीटीको सहज जित, नयाँबस्ती युवा क्लब ४–२ गोल अन्तरले पराजीत । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV

301

8
News24 Nepal
Subscribers
3.2M
Total Post
65.5K
Total Views
1.5M
Avg. Views
15.7K
View Profile
This video was published on 2021-02-25 21:50:00 GMT by @News24-Nepal on Youtube. News24 Nepal has total 3.2M subscribers on Youtube and has a total of 65.5K video.This video has received 301 Likes which are lower than the average likes that News24 Nepal gets . @News24-Nepal receives an average views of 15.7K per video on Youtube.This video has received 8 comments which are lower than the average comments that News24 Nepal gets . Overall the views for this video was lower than the average for the profile.News24 Nepal #News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews has been used frequently in this Post.

Other post by @News24 Nepal