×

Purushottam Adhikari's video: Darjeling Special

@Darjeling Special/ दार्जेलिङ विशेष
नेपाली भाषी समुदायको वाहुल्यता रहेको दार्जेलिङ पहिले नेपालको भुभागमा पर्ने पर्यटकिय क्षेत्र हो । सन १८१६ मा नेपाल र इष्ट इण्डिया कम्पनी वीचमा भएको सुगौली सन्धी पश्चात यो क्षेत्र हाल भारतको पश्चिम बंगाल प्रान्त अन्तर्गत पर्दछ । यहाँ घुम्दा नेपालमै घुमे जस्तो अनुभुती हुने गर्दछ । भौगोलिक रुपमा विश्वको जुनसुकै स्थानमा रहे पनि नेपालीहरुमा एकता,सहयोग र सहिष्णुता पाइन्छ । यहाँ नेपाली रुपैयाँ नचल्ने कारण मात्र भारतमा रहेछु भन्ने आभाष हुन्छ । भ्रमण क्रममा यस स्थानमा कैद गरिएका दृश्यावलीको यो पहिलो भाग हो वाँकी भागहरु पनि क्रमस हेर्न सक्नुहुनेछ ।

5

0
Purushottam Adhikari
Subscribers
415
Total Post
205
Total Views
3.5K
Avg. Views
69.1
View Profile
This video was published on 2020-05-22 18:24:43 GMT by @Purushottam-Adhikari on Youtube. Purushottam Adhikari has total 415 subscribers on Youtube and has a total of 205 video.This video has received 5 Likes which are lower than the average likes that Purushottam Adhikari gets . @Purushottam-Adhikari receives an average views of 69.1 per video on Youtube.This video has received 0 comments which are lower than the average comments that Purushottam Adhikari gets . Overall the views for this video was lower than the average for the profile.

Other post by @Purushottam Adhikari