×

Sarangi Sansar's video: Kalaute Musi Riya Ep 191

@कलाैटे र मुसि सारङ्गि संसारमा आउँदा उधुमै रमाईलो साथमा रियाकाे दाेहाेरि Kalaute, Musi, Riya Ep. 191
नमस्कार , सारङ्गि संसारमा आजको कार्यक्रम सधै भन्दा अलि फरक अनि अझै रमाईलाे प्रस्तुतिका साथ हामी उपस्थित भयका छाै । यहाँहरुले हामिलाई दिनुभयकाे माया र हाैसलाले हामी फुरुङ्ग हुँदै हाम्रा देश तथा बिदेशमा रहनुहुने दर्शक महानुभावहरुकाे मनाेरज्जनका लागि निरन्तर नेपाली माैलिक लाेकदाेहाेरि कार्यक्रम सारङ्गि संसार राेधि घर सन्चालन गर्दै आईरहेका छौँ । आजको प्रस्तुतिमा हामिले जीवन भर भाेकाे पेटले सारङ्गि रेटिरहने, अाफु राेयर अरुलाई हसाउदै अनि नचाउदै अाउनुभयका , नेपालकाे माैलिक लाेक बाजा सारङ्गिलाई आफुलाई भन्दा बढि माया गरेर गाउँ गाउँ बस्ति बस्ति पुग्दै मनाेरज्जन दिदै आउनुभयका कलाकार कलाैटे गन्धर्व र मुसि गन्धर्बकाे साथमा छाेरा मिलन गन्धर्व , विराज गन्धर्व सँगै पछिल्लाे समयकि भाईरल लाेकप्रिय कलाकार रिया खड्का काे साथै सम्पुर्ण सारङ्गि संसार परिवार र हामिलाई सपाेर्ट गर्दै अाउनुभयका मिडियाकर्मि साथिहरुबिच काे जमघट सँगै रमाईलाे कार्यक्रम प्रस्तुत गरेका छाै । मुसि र कलाैटे , फ्याम्लि फ्याम्लाे काे आगमनले सारङ्गि संसारकाे गरिमा र हाम्राे लक्ष काे उजागार भयकाे छ। गाउघर समाज हुँदै उहाँहरु सारङ्गि संसारकाे मञ्च सम्म सारङ्गि बाेकेरै आउदा हामी अत्यन्तै खुसि र उहाहरुप्रति अाभारि पनि छाै । यहाँ सम्म ल्याईदिनुहुने ए वन टेलिभिजनका सन्चारकर्मि ,कलाकार अमृतमान वलि सर प्रति पनि हामी अाभारि छाै ।कलाैटे बुवा र मुसि अामाकाे परिवारबाट हामिले जति मनाेरन्जन लिईरहेका छाै सायद याे रमाईलाे काे मूल्य हामी कहिल्यै तिरेर सक्ने छैनाै । र आज उहाँहरुकाे बास्तबिकतालाई बुझ्दै जाँदा निकै दुख लाग्याे । देश तथा बिदेशमा रहनुहुने भगवानरुपि दर्शक महानुभावहरुले पनप उहाँहरुकाे दुखलाई सहशुस गर्नुहुनेछ र उहाँहरुकाे उचित व्यबस्थापनकाे लागि धेरै थाेरै सहयाेग गर्नुहुनेछ भन्दा अासा पनि लियका छाै । यहाँहरुले पठाउने सहयाेगलाई हामिले अर्काे कार्यक्रममा उहाँहरुकै हातमा जस्ताकाे तस्तै हस्तान्तरण गर्ने छाै । सहयाेगका लागि कमल कुमार बि. क. Kamal Kumar BK 9841889961 ताराकान्त बि. क. Tarakanta BK 9847629512 याे नम्बरमा सम्पर्क गर्न सक्नहुनेछ । यदि याे भिडियाे मन पर्याे भने एक एक सेयर गरेर संसारभर पुर्याईदिन सहयाेग गर्नुहाेला धन्याबाद । लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार Please Subscribe Our Channel https://www.youtube.com/channel/UCL9M... ======================================= Patron / Advisor Arun Bista Owner of BISTA BROTHERS ASIAN GROCERY & FASHION RECON LLC, USA ======================================= 🎼 Sarangi Sansar Rodhi Part- 191 ======================================= ======================================= _Khadka _Sansar ======================================= Host/Music : 🎤 Kamal Kumar BK Artist: 🎤 Kalaute Gandharba 🎤 Mushi Gandharba 🎤 Milan Gandharba 🎤 Biraj Gandharba 🎤 Riya Khadka 🎤 Asha BK ======================================= Musician Team : ♬ Sarangi : Kamal Kumar BK, Kalaute, Milan & Biraj Gandharba ♬ Harmoniyam : Dipendra Sitaula ♬ Flute : Karan Pariyar ♬ Dholak : Shiva Anurag ♬ Madal : Gem Thapa ♬ Madal : Mahendra Tiwari ♬ ActoPad : Pritam Thapa TechnicalTeam : 🎥 Camera: 🎥 Padam Lwagun 🎥 Tarakanta BK ♬ Recordist /Mixing/Editing ♬ Tarakanta BK - 9847629512 ======================================= ✌ Special Thanks ! ======================================= ☞ Prisma Digital Recording Studio, Babar Mahal ☞ Jeevan Century ☞ JRC Media Anamnagar Mo. 9843602624 ☞ Ramesh Century ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM ======================================= 🎬 IT Support : ======================================= Rabin BK - Baglung Software Development Engineer ======================================= 🎬 IT Partner ======================================= Code Logic Technologies Pvt. Ltd. Anamnagar, Kathmandu www.codelogictechnologies.com info@codelogictechnologies.com Phone : 01-5705531 ======================================= 🎬 Media Partner : ======================================= ☞ www.saranginews.com - KP Kumar Jalan ☞ www.laliguransh.com - Kamal Sargam ☞ www.sunrisepostnews.com - Kabiraj Dhakal ☞ www.enepalkhabar.com - Sajjan Kumar Singh ☞ www.nepalimato.com - Krishna Acharya ☞ www.tufannews.com ☞ www.naulodhun.com - Subin Adhikari लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार Thanks! Sarangi Sansar | 9841889961 / 9847629512 Web : www.sarangisansar.com Facebook: https://www.facebook.com/LiveSongMusic/ Twiter : https://twitter.com/SarangiSansar Instagram : https://www.instagram.com/sarangisans...

38.6K

2K
Sarangi Sansar
Subscribers
1.1M
Total Post
1.1K
Total Views
27.6M
Avg. Views
227.9K
View Profile
This video was published on 2021-01-21 19:45:12 GMT by @Sarangi-Sansar on Youtube. Sarangi Sansar has total 1.1M subscribers on Youtube and has a total of 1.1K video.This video has received 38.6K Likes which are higher than the average likes that Sarangi Sansar gets . @Sarangi-Sansar receives an average views of 227.9K per video on Youtube.This video has received 2K comments which are higher than the average comments that Sarangi Sansar gets . Overall the views for this video was lower than the average for the profile.Sarangi Sansar #KalauteMushi #Riya_Khadka #Sarangi_Sansar ======================================= has been used frequently in this Post.

Other post by @Sarangi Sansar