×

Voice Of-7's video: Folk Deuda song in Bibad Of Bhojraj Bhata The song was sung by Nanda Krishna Jaishi

@पैया गुडन लाग्या Folk Deuda song in Bibad Of Bhojraj Bhata The song was sung by Nanda Krishna Jaishi
Of Bhojraj Bhata || The song was sung by Nanda Krishna Jaishi अाफुले सृजना गरेको रचना जहिले पनि प्राण भन्दा प्यारो हुन्छ । अस्ति नेपाल लोक स्टारमा शनि बि. क. ले " पैया गुडन लाग्या " नामक देउडा गीत गाउदा खेरि निर्णायक को भुमिका निभाई रहेका हामिहरु सबैका अग्रज देउडा कलाकार नन्दकृस्ण जोशि सरले यो गीत मैले २०४१ सालमा गाएको हुँ र मैले गाउदा खेरि नारायण गोपाल भावुक हुनु भएका थिए । भन्ने कुरा सुन्दा मलाई पनि अचम्म लाग्यो र अचम्म लाग्नु सोभाबिक पनि हो । किनकि हामिहरु सबैले सुन्दै अाईरहेका छौ त्यो गीत बरिस्ठ लोक देउडा गायक भोजराज भट्ट सरले २०४६ सालमा रेडियो नेपालमा रेकर्डिङ गराएर बजारमा ल्याउनु भएको थियो । यसै गरि विभिन्न मेला महोत्सवहरु र अन्तरबार्तामा पनि हामिहरु भोजराज भट्ट सरकै मुखार बिन्दुबाट सुन्दै अाईरहेका छौ । वास्तममा भन्दा मैले भोजराज भट्ट सरको पक्ष र नन्दकृस्ण जोशि सरको बिपक्ष लिएर कुरा गरेको कदापि हैन मेरो लागि दुबै समान हुन् म अर्थात् हामिहरु सबैले सबै अग्रजलाई सम्मान गर्नु पर्छ ।। अाफ्नो सृजना कसै अर्काले मेरो हो भन्दा त कस्को मन न दुख्ला र ? यसमा छिटै छानबिन होस् धन्यवाद । जय गीत जय संगीत ।।।

1.2K

147
Voice Of-7
Subscribers
25K
Total Post
115
Total Views
549.6K
Avg. Views
11K
View Profile
This video was published on 2019-09-29 12:52:23 GMT by @Voice-Of-Sudurpaschim on Youtube. Voice Of-7 has total 25K subscribers on Youtube and has a total of 115 video.This video has received 1.2K Likes which are higher than the average likes that Voice Of-7 gets . @Voice-Of-Sudurpaschim receives an average views of 11K per video on Youtube.This video has received 147 comments which are higher than the average comments that Voice Of-7 gets . Overall the views for this video was lower than the average for the profile.

Other post by @Voice Of Sudurpaschim