×

Western-Nepal's video: New Deuda Laxman Adhikari Bhim Thapa Khakendra

@New Deuda/वाचन/कार्यक्रम सुदूरको झल्को/सर्जक/Laxman Adhikari/Bhim Thapa नायक /Khakendra देउडा बैरागी
सुदूरपश्चिमको संस्कृति संरक्षण तथा तेईका प्रचारप्रसारकालागी संचालित कार्यक्रम सुदूरको झल्को मी हाम तम्रा डेउडा वाचन,कुराकानि भलाभली,हाँसोठट्टा सबै अद्दाछउ जन्ने सुदूरपश्चिमको झल्को अाउनेकाम अरन्छ तसै क्रममी अाज हामसङ्ग वरिष्ठ डेउडा सर्जक,गायक ,समाजसेवी तथा भुतपुर्व कवर्डी खेलाडी अादर्णिय दाजु laxman adhikari ज्युका डेउडा संगै डेउडा सर्जक भिम थापा नायक तथा सर्जक खकेन्दर बैरागी का डेउडा वाचन गरिरहेका छौँ सुदूरको झल्को अाउने किसिमका ई रचना सुनी, हेरिसकेपछी एउटा लाईक र सेयर गरिदिनहुन विनम्र अनुरोध गर्दछौं धन्यवाद ! 9840456545 जय गीत जय संगीत जय सुदूरपश्चिम नेपाल 🙏🙏🙏 dailynewspokhara@gmail.com https://www.youtube.com/channel/UCNE6lPUVY4LR4Beah-9xUWQ https://www.facebook.com/man.jora यश च्यानलमा भएका कुनैपनि गीतसंगीत भलाभली download गरेर अरु च्यानलमा Upload गरेको भेटिएमा कडाभन्दा कडा कार्वाही गरिनेछ धन्यवाद 🙏🙏

38

7

Other post by @Western Nepal