×

Western-Nepal's video: New Deuda Khel Live 2019 2076 In Kailali Nepal

@New Deuda Khel Live 2019//2076 In Kailali Nepal
सुदुर मध्य पश्चिमको यथार्थ संस्कृति झल्किने यो लाईभ देउडामा विभिन्न बिसय बस्तुमा दोहोरी खेल्ने गरिन्छ जात्रा ,मेला , न्वारन,गौरा पर्व तगायतमा यो देउडा खेल खेलिन्छ यो लाईभ तपाईं कैलाली जिल्ला ,सुदुरपश्चिमको द्वार अत्तरिया नजिकै बनखेतको शिव मन्दिरमा खेलिदैछ संस्कृति संरक्षणमा जोड दिनुहुने सम्पूर्ण स्रोतामित्रहरुमा यो देउडा हेरेर अाफ्नो प्रतिक्रिया सहित सबैलाई सेयर गरेर सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौं धन्यवाद (9840456545)

28

1

Other post by @Western Nepal