×

Western-Nepal's video: New Deuda Dil Bahadur Mahara Dilip Joshi Ganesh Dhat 2077

@New Deuda वाचन कार्यक्रम सुदूरको झल्को/ रचनाकार /Dil Bahadur Mahara/Dilip Joshi/Ganesh Dhat/2077
प्रदेश न.७ सुन्दर सुदूरपश्चिमको संस्कृति ,पहिचान झल्किने विभिन्न चाडपर्व ,गीत संगीत ,भुवा भस्व,गौरा,हुड्केली,छलिया इत्यादी मा डेउडा एक प्रमुख हो | कार्यक्रम सुदूरको झल्को नामक एस डेउडा कार्यक्रममा हामी डोटेली भाषामा अाफुले जाने बुझेका हाम्रो संस्कृतिको उजागर हुने किसिमले विभिन्न डेउडा पारखी मनहरुका मनका भावना ,रचना डेउडा वाचन संस्कृति सम्बन्धि अावज उठाउने महाजनहरुसंग भलाभली गर्ने प्रयास गर्दछौ अाजको कार्यक्रममा रचना रहेको छ शाहित्यकार :डिल बहादुर महरा गायक ,सर्जक: दिलिप जोशी डेउडा सर्जक:गणेश ढाँट dailynewspokhara@gmail.com https://www.youtube.com/channel/UCNE6lPUVY4LR4Beah-9xUWQ

69

25

Other post by @Western Nepal