×

Western-Nepal's video: New Lokdhori Song 2020 2077 Ma Ramauchhu Katro Basaima By Dinesh B K Nirmaya Budha

@New Lokdhori Song/2020//2077 "Ma Ramauchhu Katro Basaima" By Dinesh B.K. & Nirmaya Budha
निकै नै मार्मिक अहिले चलिआएको यथार्थ घटनामा आधारित शब्दमा भरिएको अन्तर जातिय भेत भाउ सम्बन्धी सामाजिक अबुज सम्बन्धी र माया प्रेम सम्बन्धिमा सामाजमा चलिरहेका घाटनामा आधरित निकैनै मार्मिक सब्दमा रचिएको लोक दोहोरी गीति हजुर हरुमाझ आइ सकेकोछ हेर्न नभुल्नु होला ? गितको बोल :- म रमाउछु कात्रो बासैमा गायक :- दिनेश बि.क गायिका :- निरमाया बुढा शब्द /संगीत :- दिनेश बि.क म्युजिक ऐरेन्जर :- सुनिल सागर रेकोर्डिस्ट :- तितस बैगार सुदूरपश्चिमको संस्कृति संरक्षण तथा तेईका प्रचारप्रसारकालागी संचालित सुदूरको झल्को मी हाम तम्रा डेउडा वाचन,कुराकानि भलाभली,हाँसोठट्टा सबै अद्दाछउ जन्ने सुदूरपश्चिमको झल्को अाउनेकाम अरन्छ तसै क्रममी अाज हामसङ्ग वरिष्ठ डेउडा सर्जक धर्मानन्द उपाध्याय ,लक्ष्मण अधिकारी र डबल बोगटी ज्युका डेउडा रहेकाछन् समय ,परिस्थिति हेरेर मनका भावना उहाँहरुले डेउडामा लेखेकाछन सबैकुरा था पाउनाखीलागी यो डेउडा वाचन हेद्द सुन्न जनबिसर्या कार्यक्रम सुदूरको झल्कोमी इसाई सुदूरको झल्को अाउनेकिसिमका रचना डेउडा सुनी, हेरिसकेपछी अाफ्नो विचार संङ्गै लाईक र सेयर गरिदिनहुन विनम्र अनुरोध गर्दछौं धन्यवाद ! 9840456545 जय गीत जय संगीत जय सुदूरपश्चिम नेपाल 🙏🙏🙏 dailynewspokhara@gmail.com https://www.youtube.com/channel/UCNE6lPUVY4LR4Beah-9xUWQ https://www.facebook.com/man.jora यश च्यानलमा भएका कुनैपनि गीतसंगीत भलाभली download गरेर अरु च्यानलमा Upload गरेको भेटिएमा कडाभन्दा कडा कार्वाही गरिनेछ धन्यवाद 🙏🙏

31

6

Other post by @Western Nepal