×

Western-Nepal's video:

@स्वर्गीय दुर्गा फुलाराको सम्झनामा यो भावना
अत्यन्त पिडादायि खवर । डोटि जिल्ला श्री शिखर नगर पालिका वडा नं. ६,चुडिगाउंमा बस्ने समाजसेवी,बुद्दिजिवी,लगनशिल,ईमान्दार,कर्तव्यनिष्ट,मिलनसार व्यक्तित्व श्री दुर्गा प्रशाद फुलारा को अलल्पनिय निधनको खबरले अत्यन्त मर्माहित भएको छ ।मृत आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवार प्रती समवेदना अर्पण ,हार्दिक श्रद्धाञ्जली स्वरुप यो भावना शब्द रचना : साहित्यकार डिलबहादुर महरा वाचन : रहडी मान जोरा (9840456545) वाचन शहयोगी शेरबहादुर बोहरा

40

7

Other post by @Western Nepal