Western-Nepal's video: New Deuda :Naresh Chiral Darshan Thapa Rahadi Bindash Bohara Rahadi Man
@New Deuda/कार्यक्रम सुदूरको झल्को/सर्जक:Naresh Chiral/Darshan Thapa/Rahadi Bindash Bohara/Rahadi Man
सुदूरपश्चिमको संस्कृति संरक्षण तथा तेईका प्रचारप्रसारकालागी सुरुअर्याको कार्यक्रम सुदूरको झल्को मी हाम तम्रा डेउडा वाचन,कुराकानि भलाभली,हाँसोठट्टा सबै अद्दाछउ जन्ने सुदूरपश्चिमको झल्को अाउनेकाम अरन्छ! तसै क्रममी अाज हामसङ्ग वरिष्ठ डेउडा सर्जक नरेस चिराल,दर्शन थापा र रहडी बिन्दास बोहरा ज्युका डेउडा रहेकाछन् समय ,परिस्थिति हेरेर मनका भावना उहाँहरुले डेउडामा लेखेकाछन सबैकुरा था पाउनाखीलागी यो डेउडा वाचन हेद्द सुन्न जनबिसर्या कार्यक्रम सुदूरको झल्कोमी इसाई सुदूरको झल्को अाउनेकिसिमका रचना डेउडा सुनी, हेरिसकेपछी अाफ्नो विचार संङ्गै लाईक र सेयर गरिदिनहुन विनम्र अनुरोध गर्दछौं तमसङपनि ईसा रचनाछनभन्या ईसै whatsaap नम्बरमा पठाउन सक्द्याहउ !+977 9840456545धन्यवाद जय गीत जय संगीत जय सुदूरपश्चिम नेपाल 🙏🙏🙏 dailynewspokhara@gmail.com
https://www.youtube.com/channel/UCNE6lPUVY4LR4Beah-9xUWQ
https://www.facebook.com/man.jora
यश च्यानलमा भएका कुनैपनि गीतसंगीत भलाभली download गरेर अरु च्यानलमा Upload गरेको भेटिएमा कडाभन्दा कडा कार्वाही गरिनेछ धन्यवाद 🙏🙏
Western-Nepal's video: New Deuda :Naresh Chiral Darshan Thapa Rahadi Bindash Bohara Rahadi Man
15
7