×

Western-Nepal's video: plz 1share

@९० बर्षीय हजूरअामाबाट डेउडा ठाडीभाका/कार्यक्रम सुदूरको झल्को/plz 1share जय सुदूरपश्चिम नेपाल 🙏
सुदूरपश्चिमको संस्कृति संरक्षण तथा तेईका प्रचारप्रसारकालागी संचालित कार्यक्रम सुदूरको झल्को मी हाम तम्रा डेउडा वाचन,कुराकानि भलाभली,हाँसोठट्टा सबै अद्दाछउ जन्ने सुदूरपश्चिमको झल्को अाउनेकाम अरन्छ तसै क्रममी अाज हामसङ्गछन सुदूरपश्चिम डोटी जिल्ला मा जन्मनु भएकी ९० बर्षीय हाम्री हजुरअामा उनको उमेर डाँणा ढल्क्यापन अाफुले समयमा गरेका बनपाखा ,गाईबस्तु चराउँदाका ,सम्झनाहरु मिसाईबट डेउडा गाउने प्रयास गरेकिछन कृपया बृद्ध अामाको सम्मान स्वरुप यो भिडियो हेरिसकेपछी एउटा लाईक र सेयर गरिदिनहुन विनम्र अनुरोध गर्दछौं धन्यवाद ! 9840456545 जय गीत जय संगीत जय सुदूरपश्चिम नेपाल 🙏🙏🙏 dailynewspokhara@gmail.com https://www.youtube.com/channel/UCNE6lPUVY4LR4Beah-9xUWQ https://www.facebook.com/man.jora यश च्यानलमा भएका कुनैपनि गीतसंगीत भलाभली download गरेर अरु च्यानलमा Upload गरेको भेटिएमा कडाभन्दा कडा कार्वाही गरिनेछ धन्यवाद 🙏🙏

41

12

Other post by @Western Nepal