×

Western-Nepal's video: New Deuda Dohori Live by Padam Dhami Rahadi Man Jora 2077 Sad moment

@New Deuda Dohori Live/अामा घर छोरा प्रदेश/by Padam Dhami & Rahadi Man Jora 2077/Sad moment 😪
यो विश्वब्यापी रुपमा फैलिएको महामारि कोरोना भाईरसका कारण दुनियाँलाई त्रसाएकोछ,सबैलाई समस्या र अफ्ट्यारो पारेको छ यहि अबस्थालाई मध्य नजर गरेर प्रदेशमा अफ्ट्यारोमा परेका छोरा र छोराको यादमा घरमा तण्पिरहेकी अामाको यथार्थ ब्याथालाई समेटेर बनाईएको यो भावना दुख मात्र नभई अामा छोराको दुखद कुराकानीमा रमाइलो भिडियो बनाउने प्रयास गरेकाछौँ यसमा केटिको स्वरमा पदम धामी केटाको स्वर रहडी मान जोराको हो सब्द रचना रहडी मान जोरा कृपया हेरेर ,सुनेर अाफ्नो बिचार कमेन्टमा लेखी यश भिडियोलाई सबै सामु पुर्याउन सेयर गरिदिनहुन हार्दिक अनुरोध गर्दछौं 9840456545 dailynewspokhara@gmail.com https://www.youtube.com/channel/UCNE6lPUVY4LR4Beah-9xUWQ

123

60

Other post by @Western Nepal