सुदूरपश्चिमको संस्कृति संरक्षण तथा तेईका प्रचारप्रसारकालागी संचालित कार्यक्रम सुदूरको झल्को मी हाम तम्रा डेउडा वाचन,कुराकानि भलाभली,हाँसोठट्टा सबै अद्दाछउ जन्ने सुदूरपश्चिमको झल्को अाउनेकाम अरन्छ तसै क्रममी अाज हामसङ्ग वरिष्ठ डेउडा सर्जक धर्मानन्द उपाध्याय ,लक्ष्मण अधिकारी र डबल बोगटी ज्युका डेउडा रहेकाछन् समय ,परिस्थिति हेरेर मनका भावना उहाँहरुले डेउडामा लेखेकाछन सबैकुरा था पाउनाखीलागी यो डेउडा वाचन हेद्द सुन्न जनबिसर्या कार्यक्रम सुदूरको झल्कोमी इसाई सुदूरको झल्को अाउनेकिसिमका रचना डेउडा सुनी, हेरिसकेपछी अाफ्नो विचार संङ्गै लाईक र सेयर गरिदिनहुन विनम्र अनुरोध गर्दछौं धन्यवाद ! 9840456545 जय गीत जय संगीत जय सुदूरपश्चिम नेपाल 🙏🙏🙏 dailynewspokhara@gmail.com
https://www.youtube.com/channel/UCNE6lPUVY4LR4Beah-9xUWQ
https://www.facebook.com/man.jora
यश च्यानलमा भएका कुनैपनि गीतसंगीत भलाभली download गरेर अरु च्यानलमा Upload गरेको भेटिएमा कडाभन्दा कडा कार्वाही गरिनेछ धन्यवाद 🙏🙏
Western-Nepal's video: New Deuda Wachan :Dharmananda Upadhyay Laxman Adhikari Dabal Bogati
25
5