×

Western-Nepal's video: Deuda Sudurako Jhalko by Rahadi Ramchandra Ojha Naresh Chiral Dilip Joshi

@Deuda कार्यक्रम Sudurako Jhalko सुदूरको झल्को/ by Rahadi/Ramchandra Ojha/Naresh Chiral/Dilip Joshi
सुदूरपश्चिमको संस्कृति संरक्षण तथा तेईका प्रचारप्रसारकालागी संचालित कार्यक्रम सुदूरको झल्को मी अहिलेको यथार्थ परिस्थिति,भयावह ,विश्व महामारी सम्बन्धि अाजको रचना रहेको छ ,रचनाकार रामचन्द्र ओझा,रचनाकार नरेस चिराल र रचनाकार ,कलाकार दिलिप जोशी वाचन रहडी मान जोरा 9840456545 dailynewspokhara@gmail.com माथि भिडियो मा रचनाकार रामचन्द्र ओझा ज्युलाई सुदूरपश्चिमेली नेपाली समाज अंतर्राष्ट्रिय समितिमा द्वितीय उपाध्यक्ष( भारतबाट) उपाध्यक्षको ठाउँमा अध्यक्ष भनिएको छ यो त्रटिकालागी क्षमा चाहन्छौ उहाँ सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिमा भारतबाट वरिष्ठ द्वितीय उपाध्यक्ष हुनुहुन्छ //

46

23

Other post by @Western Nepal