×

Western-Nepal's video: New Deuda Naresh Chiral Rahadi Bindash Bohara Rahadi Man jora

@New Deuda/कार्यक्रम /सुदुरको झल्को/ शब्द Naresh Chiral/Rahadi Bindash Bohara/वाचन Rahadi Man jora
डेउडा भाषा,डोटेली भाषामा सुन्दर सुदूरपश्चिमको झल्को अाउने किसिमले दुखसुख ,हाँसोखुसी ,मनका भावना डेउडा लेखिबट पठाउने तपाईंहरुका डेउडालेख वाचन गर्ने क्रममा अाजका भागमी डेउडा पठाउने दुईजना मित्र छन बरिस्ठ डेउडा साहित्यकार नरेस चिराल र रहडी बिन्दास बोहरा ज्यु यसलाई वाचन रहडी मान जोराले गरेकाछन ा तमपनि अाफ्ना मनका कुरा कसै अउरलाइ असजि नपड्डे किसिमका सुदूरको झल्को अाउने किसिमका हामलाई तलको फेसबुक अाईडिखोलि मेसेन्जरमा अउर 9840456545को Whatsapp मा पठाउन सक्दाछउ धन्यवाद dailynewspokhara@gmail.com https://www.youtube.com/channel/UCNE6lPUVY4LR4Beah-9xUWQ https://www.facebook.com/man.jora

20

8

Other post by @Western Nepal