Western-Nepal's video: New Deuda : by Rahadi Man Jora 2077 2020
@New Deuda वाचन/कार्यक्रम सुदूरको झल्को/सर्जक:रहडी विन्दास बोहरा/by Rahadi Man Jora/2077/2020
सुदूरपश्चिमको संस्कृति संरक्षण तथा तेईका प्रचारप्रसारकालागी संचालित कार्यक्रम सुदूरको झल्को मी हाम तम्रा डेउडा वाचन,कुराकानि भलाभली,हाँसोठट्टा सबै अद्दाछउ जन्ने सुदूरपश्चिमको झल्को अाउनेकाम अरन्छ तसै क्रममी अाज हामसङ्ग वरिष्ठ डेउडा सर्जक विन्दास बोहरा ज्युका डेउडा रहेकाछन् बाध्यता ,परिस्थिति ,करले अाफ्नो जन्मभूमि ,घरपरिवार छोडेर पराईभुमिमा जाँदा प्रदेशमा परेको पिरमार्कामा दुखेसो पोख्दै अाफ्नो जिवनसंगीनिलाइ यसरी सम्झाउनुहुन्छ रहडि बिन्दास बोहरा ज्यु अरु उहाँको यो यथार्थ मार्मिक मनछुने रचना डेउडा सुदूरको झल्को अाउने किसिमका सुनी, हेरिसकेपछी एउटा लाईक र सेयर गरिदिनहुन विनम्र अनुरोध गर्दछौं धन्यवाद ! 9840456545 जय गीत जय संगीत जय सुदूरपश्चिम नेपाल 🙏🙏🙏 dailynewspokhara@gmail.com
https://www.youtube.com/channel/UCNE6lPUVY4LR4Beah-9xUWQ
https://www.facebook.com/man.jora
यश च्यानलमा भएका कुनैपनि गीतसंगीत भलाभली download गरेर अरु च्यानलमा Upload गरेको भेटिएमा कडाभन्दा कडा कार्वाही गरिनेछ धन्यवाद 🙏🙏
Western-Nepal's video: New Deuda : by Rahadi Man Jora 2077 2020
28
9