×

a1nepalTV's video: :

@एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानी गर्न आह्वान, आईपीओमा लगानी प्रतिफल सुनिश्चित छ : सिइओ खतिवडा
यस कार्यक्रममा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलेपमेन्टकी सिइओ उषा खतिवडा र ब्रोकर कम्पनी सानी सेक्युरिटिजका चियरमेन सन्तोष पौडेलको साथमा सहभागीको रुपमा इजरायल तथा अमेरिकामा रहनुभएका केही एनआरएनहरु हुनुहुन्छ । यहाँ आइपिओ शेयर लगानी गर्नकोलागि आवश्यक सम्पूर्ण प्रक्रियाहरुको विषयमा सरल भाषामा छलफल गरिएको छ । लगानी गर्न इच्छुक जो कसैले यो भिडियो हेरेर जानकारी लिन सक्नुहुनेछ र प्रक्रियागत कठिनाइ भएमा सानी सेक्युरिटिजका चेयरमेन सन्तोष पौडेलजीको ह्ववाट्स एप +977 9801104870 बाट वा A1nepal.com इजरायल प्रतिनिधी 0586871258, अमेरिका प्रतिनिधी +14014791268 र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलेपमेन्टको ह्वाट्स एप 009779803001891 मा सम्पर्क गरेर जानकारी लिन सकिने सिइओ खतिवडाले जानकारी दिनुभएको छ ।

13

0
a1nepalTV
Subscribers
4.3K
Total Post
168
Total Views
9.5K
Avg. Views
189
View Profile
This video was published on 2020-07-27 23:41:37 GMT by @a1nepalTV on Youtube. a1nepalTV has total 4.3K subscribers on Youtube and has a total of 168 video.This video has received 13 Likes which are higher than the average likes that a1nepalTV gets . @a1nepalTV receives an average views of 189 per video on Youtube.This video has received 0 comments which are lower than the average comments that a1nepalTV gets . Overall the views for this video was lower than the average for the profile.

Other post by @a1nepalTV