×

Great Karma's video: Bishnu Gautam s Interview in AAKANKSHYA NTV 2072 12 02

@Bishnu Gautam's Interview in AAKANKSHYA (NTV) 2072_12_02
६ वर्ष अगाडी असहनीय पीडाको जगमा टेकेर आफ्नै घरको एउटा कोठामा स्थापित लक्ष्मी प्रतिष्ठान यतिबेला सम्म देशका धेरै ठाउँमा साखा खोली कुना कन्दरामा पुगेर मानवीय सेवा गरिरहेको छ , भने शिक्षा ,सिप र स्वास्थ्य क्षेत्रमा काम गर्नकोलागी आबस्यक प्रसश्तै संरचनाहरु समेत निर्माण गर्न सफल भएको छ. जसमा कतै विद्यालयहरु निर्माण गराएको छ , कतै पुस्तकालय बनेकाछन कतै शौचालय बनेका छन् त कतै बालबालिकाहरुलाई तिर्खा मेटाउन शुद्ध पिउने पानीका सुविधा पुर्याइएको छ । नेपाल टेलिभीजनको बाल शैक्षिक कार्यक्रम आकांक्षा हेरेर प्रतिक्रिया दिनुहोला !

6

1
Great Karma
Subscribers
555
Total Post
86
Total Views
30.4K
Avg. Views
447.4
View Profile
This video was published on 2016-03-17 07:27:39 GMT by @laxmi-pratisthan on Youtube. Great Karma has total 555 subscribers on Youtube and has a total of 86 video.This video has received 6 Likes which are higher than the average likes that Great Karma gets . @laxmi-pratisthan receives an average views of 447.4 per video on Youtube.This video has received 1 comments which are higher than the average comments that Great Karma gets . Overall the views for this video was lower than the average for the profile.

Other post by @laxmi pratisthan